Monday, January 14, 2019

नेपाली थर गोत्र - cmadhav


नेपाली थर गोत्र
क्र. सं.
गोत्र
थर(हरू)
अगस्ति
ढुङ्गेल

अत्रि
चापागार्इं, वस्ती, मिश्र, खतिवडा, मल्ल, ओझा, अधिकारी, (ठाडा रार्इ) गैातम, डाँगी
आत्रेय
दुलाल, पैाडेल, थापा (पुवार, खुलाल, कालिकोटे बगाले) पानीपोखरेल, कालिकोटे खड्का, अर्याल, गेलेल, सिग्देल, दुवाडी
आश्चिरस
जोशी (सिलार्इं), सेढार्इ
उपमन्यु
मैनाली, ढकाल, बर्तैाला, दैनी, भट्ट (दूवाल) पाँडे, ओली
कश्यप

काश्यप
शाह, शाही ठकुरी, रायमाझी, घिमिरे, गोदारथापा, गर्तैाला, अधिकारी (भँडारे, खिलचिने र कैावाली) बोगटी, कठायत, बुढाथोकी (सोडारी), पाँडे (सिमलदिया, बडखोरा), छतकुली, बडाल, श्रेष्ठ, लिम्बु, रार्इ, शेर्पा तथा गोत्र तथा थरको पत्ता नभएको र पशुपङ्क्षीको
कैाडिन्य
प्याकुरेल, पनेरू, आचार्य, सापकोटा, सत्याल, मोरासैनि, पराजुली, बासकोटा, त्रीताल, न्यैापाने, लकार्इ खड्का, (कमलकोठे) थापा (गाम्ले र बगाले), बञ्जाडे, रावल
कैातिन्य
सापकोटा
१०
कैाशिक
रेग्मी, खप्तरी (खड्का), विष्ट, (खपतरी) खपतरीबुढाथोकी, विडारी, फुँयाल, रिमाल, लामिछाने, खड्का, खपती खड्का, ढुङ्गाना, धिताल, तिवारी, माझी, रायमाझी, दशैालिया, पाठक, खप्तरीबस्नेत, लुँइटेल, पुडासैनी, बाँनिया, रघुवंशी भँडारी, वस्ताकोटी, गैाली, भन्डारी
११
कृष्णाञ्जनी
विष्ट (कमलकोटे)
१२
कृष्णात्रि
खकुरेल
१३
कपिल
पुवार (विष्ट, थापा, खड्का, बोहोरा) दानी क्षेत्री
१४
गर्ग
बास्तोला, गजुरेल, भट्ट, रिसाल, लामिछाने (भट्ट), भुर्तेल, भेटवाल, अचार्ज, लाम्छाने थापा, रोकाहा, चुँडाल, जोशी (झिजार), पालपाली खड्का
१५
गैातम
चन्द, त्रिपाठी, दंगाल, गुणी, तिवारी, ढोडारी
१६
घृतकैाशिक
सुतारकार्की, बराल, पण्डित, खनाल, नेपाल, वर्देवा, आमागार्इं
१७
जैमिनि
घोडासैनी
१८
धनञ्जय
होमेगार्इं, रिजाल, पङेनी, बसेल, कुकुरकाटे, गुरागार्इं, खुलाल बस्नेत, भुसाल, खुलाल बुढाथोकी, गैरीपिप्ली, धमला, पकुवाल, खुलाल कार्की
१९
पाराशर
मरहट्ठा, लामाकार्की, आर्य, धिमाल, पण्डित, कट्टेल, नराल
२०
भारद्वाज
चैालागार्इं, सुवेदी, थपलिया, वैदवार क्षेत्री, पन्थि, सिलुवाल, विष्ट (सिजापति), वाग्ले, लोहनी, रजैारिया, चिमैारिया, बुर्लाकोटी, मजगैयाँ, पन्त, अधिकारी (थामी), दूधपोखरेल, शिवाकोटी, देवकोटा, निरैाला, जमरकटेल, खड्का, महाराजिखड्का, कणेल, श्रीपालीबस्नेत, पाँडे (कुलेटा), जोशी (लटैाला), सिटैाला, बोहोरा, महाराजजी थापा, खाँड, सङ्ग्रैाला, खनी, गेलाल
२१
माण्डव्य
बजगार्इं, ज्ञवाली, पन्थी, मास्के, बजार्इ, कटुवाल
२२
मैाद्गल्य
कोइराला, कुइकेल, थापा (कालीकोटे) कार्की, (खुलाल, मुडुला, लामा), उप्रेती, सिंखडा, तिम्सिना, बेल्काणी, तिमल्सेना, बेलबासे
२३
वत्स
राणा, लम्साल, कुँवर, दाहाल, रूपाखेती, चैाहान, खराल
२४
वशिष्ठ
सूयल घर्ती, राउत, भट्टरार्इ, सुयेल थापा, दवाडी, थान्सीङे भण्डारी, सुयल घर्ति, खरेल, चालिसे, मुडवरी, गैरे, फल्लाकोटी पाठक, केशरी, सोती
२५
विश्वामित्र
भट्ट (अलिना) दुवाडी, निरवंशी, रयाल, रार्इ
२६
वाल्मीकि
नागिला
२७
शाण्डिल्य
काफ्ले, प्रसार्इं, महत, कटुवाल
२८
शैानक
साही

Share:

Related Posts:

0 comments:

Post a Comment

Recent Posts