Welcome to my site

Life is a series of natural and spontaneous changes. Don't resist them - that only creates sorrow. Let reality be reality. Let things flow naturally forward in whatever way they like.

About Your Life

Open your eyes, look within. Are you satisfied with the life you're living?

Search happiness in your life

You will never be happy if you continue to search for what happiness consists of. You will never live if you are looking for the meaning of life.

Why you never happy?

You will never be happy if you continue to search for what happiness consists of. You will never live if you are looking for the meaning of life.

Problem solving steps:

There are four basic steps in solving a problem:Defining the problem, Generating alternatives,Evaluating and selecting alternatives,Implementing solutions.

Tuesday, March 10, 2020

Top hastag for tiktok

Here are the some most using  hashtags on TikTok:

  1. #tiktok
  2. #foryoupage
  3. #fyp
  4. #foryou
  5. #viral
  6. #love
  7. #funny
  8. #memes
  9. #followme
  10. #cute
  11. #fun
  12. #music
  13. #happy
  14. #fashion
  15. #follow
  16. #musically
  17. #comedy
  18. #followforfollowback
  19. #meme
  20. #lol
  21. #muser
  22. #like4like
  23. #girl
  24. #video
  25. #slowmo
  26. #funnyvideos
  27. #likeforfollow
  28. #dance
  29. #tiktokindo
  30. #tbt
  31. #repost4follow
  32. #me
  33. #picoftheday
  34. #summer
  35. #life
  36. #friends
  37. #repost
  38. #beauty
  39. #smile
  40. #selfie
  41. #family
  42. #amazing
  43. #ootd
  44. #beach
  45. #fitness
  46. #beautiful
  47. #pretty
  48. #sky
  49. #sunset
  50. #foodporn 
  51. #hair
  52. #dog
  53. #vsco
  54. #swag
  55. #makeup
  56. #cat
  57. #inspiration
  58. #holiday
  59. #Sea
  60. #iphoneonly
  61. #art
  62. #fashion
  63. #travel
  64. #tagsforlikes
  65. #nofilter
  66. #sun
  67. #photo
  68. #followforfollow
  69. #vscocam
  70. #photography
  71. #model
  72. #music
  73. #nature
  74. #instalike
  75. #photooftheday
  76. #nyc
  77. #drawing
  78. #home
  79. #bestoftheday
  80. #healthy
  81. #baby
  82. #gym
  83. #cool
  84. #design
  85. #motivation
  86. #instapic
  87. #party
  88. #night
  89. #christmas
  90. #instacool
  91. #goodmorning
  92. #fit
  93. #blue
  94. #workout
  95. #handmade
  96. #flowers
  97. #instafood
  98. #blackandwhite
  99. #pink
  100. #yummy
  101. #lifestyle
  102. #hot
  103. #black
  104. #work
Share:

Friday, October 4, 2019

MIS Operator र Field Assistant पदको 2 नं. प्रदेशको संक्षिप्त सूची प्रकाशन सम्बन्धी सूचना

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले देशभरका ७५३ वटा स्थानीय तहको लागि माग गरेको MIS कम्प्युटर अपरेटर र फिल्ड सहायक पदको लागि प्रदेश न. २ को सबै स्थानीय तहको दुवै पदको सङ्क्षिप्त सुचि (Shortlist) प्रकाशित गरेको छ । pdf file हेर्नको लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

प्रदेश नं. २ click here
Share:

Wednesday, October 2, 2019

MIS Operator र Field Assistant पदको संक्षिप्त सूची प्रकाशन सम्बन्धी सूचना (१, ५, ६ र ७ नं. प्रदेश )

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले देशभरका ७५३ वटा स्थानीय तहको लागि माग गरेको MIS कम्प्युटर अपरेटर र फिल्ड सहायक पदको लागि प्रदेश न. १, ५,६ र ७ तथा गण्डकी प्रदेशको सबै स्थानीय तहको दुवै पदको सङ्क्षिप्त सुचि (Shortlist) प्रकाशित गरेको छ । pdf file हेर्नको लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

प्रदेश  १,६ र ७   click here
 प्रदेश ५             click here
गण्डकी प्रदेश  click here
प्रदेश नं. २ click here 
Share:

Friday, September 20, 2019

फेसबुक ह्याक भयो ? किन फेसबुकमा आफैँ नाम चेन्ज हुन्छ ? पासवर्ड किन मिल्दैन ?

फेसबुक ह्याक भयो ? किन फेसबुकमा आफैँ नाम चेन्ज हुन्छ ? पासवर्ड किन मिल्दैन ?  

                                                 - माधब चौलागाँई


मेरो फेसबुक ह्याक भयो । किन फेसबुकमा आफैँ नाम चेन्ज हुन्छ ? पासवर्ड किन मिलेन ? यस्ता प्रश्नहरु केही हप्तादेखि धेरैले गरिरहेका छन् । केही व्यक्तीहरुको मैले ति अकाउन्ट व्यक्तिगत रुपमा पनि हेरेको छु । जति हल्ला गरिएजति त्यति केही भएको छैन् । समस्याहरु अवस्य देखा परेका छन् । थोरै मात्रामा ह्याक भएका छन् तर धेरै जसोको अकाउन्ट आफ्नै गल्तिले त्यस्ता समस्या देखा परेका छन् ।
 विभिन्न समयमा सेलिब्रेटी तथा भिआईपीहरुको अकाउन्टमा ह्याक हुने गरेको छ तर सर्वसाधारण व्यक्तीहरुको अकाउटमा ह्याकरहरुलाई केही मिल्नेवाला छैन् । फेसबुक जस्तो कम्पनीमा ह्याक गर्न सजिलो छैन् । ह्याक गर्नका लागी बिशेष किसिमको सफ्ट्वेयर (ह्याकीङ टुल्स), पैसा तथा दिमाग हुनुपर्छ । यो जो कोहीको बस्‌को कुरा होइन । सेलिब्रेटी तथा भिआईपीहरुको इमेज खराब गराउनका लागी ह्याक गर्न तथा गराउन सक्छन् । कतिले गरेका पनि छन् । तर अहिलेको सन्दर्भमा हेर्दा त्यो अवस्था छैन् । उक्त अकाउन्टहरुमा न त कुनै त्यस्तो म्यासेज, पोष्ट या अन्य कुनै गतिविधिहरु पाइएको छ । केबल नाम चेन्ज (परिवर्तन), प्रोफाइल फोटो हटेको  र पासवर्ड परिवर्तन मात्र भएको देखिन्छ । कतिपएकोमा नाम चेन्ज (परिवर्तन) र प्रोफाइल फोटो हटेको मात्र पनि छ । यदि ह्याकरले आफ्नो लाभको लागी गरेको हो भने उसले अनावश्यक म्यासेज, पोष्ट या अन्य कुनै गतिविधिहरु गर्ने थियो । यो अवस्थालाई मध्यनजर गर्दा यहाँ कुनै ह्याकरले ह्याक गरेको देखिदैँन् ।
किन यस्तो समस्या आइरहेको छ त ?
१.     कमजोर पासवर्ड तथा पासवर्ड अपडेट नहुनु ।
२.     Third party app को प्रयोगका कारण ।
३.     प्राइभेसी सेटिङ्ग (Privacy Setting) का कारण ।
४.     फेसबुकका Rules, Terms of Service, Community Standards तथा Policy विपरितका कार्यहरु गरेर ।
५.     अनावश्यक तथा सामाजिक मुल्य-मान्यता विपरितका पोष्ट तथा कमेन्ट का कारण ।

कसरी समाधान गर्ने त ?
१.     बलियो पासवर्ड राख्ने र बेलाबेलामा अपडेट गर्नेः फेसबुकमा पासवर्ड राख्दा जहिले पनि सजिलै गेस गर्न सकिने खालको राख्न हुदैँन् । प्रायः जसोको नाम, फोन नं. जस्ता सजिलै गेस गर्न सकिने खालको राख्छन् । धेरै छोटो अक्षर पनि राख्न हुदैँन् । पासवर्ड राख्दा विभिन्न symbol को प्रयोग गर्नुपर्छ र  सजिलै गेस गर्न नसक्ने अपठ्यारो शब्दको प्रयोग गर्नुपर्छ । र अर्को कुरा एक या दुई महिनामा नियमित रुपमा पासवर्ड परिवर्तन गरिरहनु पर्दछ ।
२.     थर्ड पार्टी एप (Third Party App) को प्रयोग नगर्नेः विभिन्न थर्ड पार्टी एप (Third Party App) को प्रयोगका कारण पनि आफ्नो अकाउन्टका डाटाहरु लिक भइरहेका हुन्छन् । जस्तैः तपाई कुन सेलिब्रेटीसँग मिल्नुहुन्छ ?, तपाईको नामको अर्थ के हो ? आदि आदि । हामीले जानीनजानीकनै ति डाटाहरु उनीहरुलाई दिईरहेका छौ । ति एपहरुमा मागेका permission हरुमा आँखा चिम्लेर 'Allow' गरिदिनाले उनीहरुले हाम्रा डाटाहरु हाम्रै सहमतीमा लगिरहेका छन् । यस्ता एपहरुले हाम्रा डाटा, आई. डि., पासवर्ड, फोटो सबै लिएका हुन्छन् र अन्य कम्पनीहरुलाई बेचिरहेका हुन्छन् । त्यस्ता कम्पनिहरुले यसको गलत फाइदा उठाँउछन् । यस्ता कम्पनिहरुले हाम्रा डाटाहरुबाट हाम्रो क्रियाकलापहरु, हाम्रो गतिविधिहरु नियालीरहेका हुन्छन् ।
फेसबुकले समेत हाम्रो क्रियालकापहरुलाई ठुला–ठुला कम्पनिहरुलाई बेचिरहेको छ । त्यस्ता कम्पनिहरुले हामीले धेरै हेर्ने गरेका वेभसाइट, प्रडक्ट लगायतका बिषयहरुमा तथा हामीले गरेका पोष्ट र कमेन्टका आधारमा विज्ञापनहरु दिने गर्छन् । जस्तैः कसैले ब्युटि प्रडक्टका बारेमा फेसबुकमा धेरै सर्च गर्छ भने ब्युटि प्रडक्टको विज्ञापन बढि देखाइदिन्छ । कुनै इलेक्ट्रोनिक सामानको बारेमा सर्च गर्छ भने त्यही सम्बन्धि विज्ञापन देखाइदिन्छ ।
३.     प्राइभेसी सेटिङ्ग (Privacy Setting) परिवर्तन गर्नेः हामीले फेसबुकमा राखेका प्राइभेसी सेटिङ्ग (Privacy Setting) का कारण पनि हामी ह्याकरहरुको फन्दामा पर्ने गरेका छौ र छन् । हाम्रो व्यक्तिगत फोन नं., इमेल आई.डि.हरु सबैले देख्ने गरी राख्नाले पनि जो कोहीले पनि सजिलै पत्ता लगाउन सक्छ । ति बाहेक अन्य यस्ता धेरै सेटिङ्गहरु हुन्छन् जसले गर्दा हाम्रो अकाउन्टलाई असर पुर्‌याउछँ । त्यस्ता सेटिङ्ग (Setting) लाई बन्द गर्नु पर्छ । आफ्ना व्यक्तिगत सुचनाहरुलाई जति व्यक्तिलाई देखाउने हो त्यहि अनुसारको सेटिङ्ग (Setting) गर्नुपर्दछ । प्रायः मानिसहरुले मोबाइल नम्बरबाट मात्र फेसबुक अकाउन्ट बनाएका हुन्छन् । एक वा सो भन्दा बढि इमेल अकाउन्ट कनेक्ट गरी अकाउन्ट बनाँउदा बढी सुरिक्षत र रिकभर (Recover) गर्न सजिलो हुन्छ ।
४.     फेसबुकका Rules, Terms of Service, Community Standards तथा Policy विपरितका कार्यहरु नगर्नेः फेसबुकका Rules, Terms of Service, Community Standards तथा Policy विपरितका कार्यहरु कहिल्यै पनि गर्न हुदैँन् । सार्वजानिक पद धारण गरेका व्यक्ति तथा अन्य व्यक्ति माथि असभ्य, अभद्र व्यवहार, पोष्ट, कमेन्ट तथा म्यासेज गर्न हुदैँन् । कुनै लागू औषध, आपराधिक कार्य गर्ने वा गर्न उक्साउने खालका सामग्रीहरुको पोष्ट, कमेन्ट तथा म्यासेज गर्दा फेसबुकले त्यस्ता कन्टेटलाई ब्लक गर्ने, चेतावी दिने, वारम्बार त्यस्ता कार्य गरेमा अकाउन्ट नै ब्लक र बन्द गरिदिन्छ । यदि कसैले तपाँईको पोष्ट, कमेन्ट तथा म्यासेजमा Report गरिदिएमा spam या Rules, Terms of Service, Community Standards तथा Policy विपरित देखिएमा पनि त्यस्तो अकाउन्ट नै ब्लक र बन्द गरिदिन्छ । त्यसैले फेसबुक चलाउन भन्दा पहिले फेसबुकमा Rules, Terms of Service, Community Standards तथा Policy पढ्नु जरुरी छ ।
५.     अनावश्यक तथा सामाजिक मुल्य-मान्यता विपरितका पोष्ट तथा कमेन्ट नगर्नेः  फेसबुक एक सामाजिक संजाल हो । आफ्नो विचार तथा भावनाहरु राख्न त पाइन्छ तर कसैको विरोध गर्ने तथा अपशब्दहरु प्रयोग गर्न पाईदैँन् । कसैको व्यक्तिगत जिवनमाथी असर पर्ने गरी कुनै पनि कार्यहरु गर्न हुदैँन् । जब कसैले त्यस्तो कार्य गरेमा हामीले त्यस्ता व्यक्तीका अकाउन्ट तथा पोष्टहरुलाई Report गर्न सकिन्छ तर अनावश्यक दुःख दिने मनासयले कदापि गर्न हुदैँन् । त्यसरी कुनै अकाउन्ट तथा पोष्टहरुलाई Report गरेमा वा गरेको भएमा फेसबुकले त्यसलाई चेक गरी त्यस्ता अकाउन्ट तथा पोष्टहरुलाई ब्लक गर्ने वा बन्द गर्ने काम गर्दछ ।
तसर्थ, आफ्नो अकाउन्टलाई जोगाउने जिम्मेवारी आफ्नो हुन्छ । र कसरी जोगाउने भन्नेबारे राम्रो ज्ञान हुनु आवश्यक हुन्छ । जसलाई सेक्युरिटी सम्बन्धि ज्ञान छैन् उसले नचलाँउदा नै राम्रो हुन्छ या त संवेदनशिल कुराहरु नराख्दा ठिक हुन्छ । यदि चलाउनै पर्छ भने सेक्युरिटी सम्बन्धि ज्ञान लिएर मात्र चलाउन सकिन्छ । जो सँग सेक्युरिटी सम्बन्धि ज्ञान छैन तिनिहरुको अकाउन्ट ९० प्रतिशत फेसबुकले नै बन्द गराएको छ । अहिले देखिएको समस्या पनि यहि हो । बेलाबेलामा फेक अकाउन्ट लगायत Terms of Service, Community Standards तथा Policy विपरितका अकाउन्टहरु एकसाथ हटाइ रहेको छ । सामाजिक संजाललाई विकृतीको रुपमा होइन शिक्षामुलक बनाऔँ । यसबाट हामीले धेरै कुरा सिक्न सक्छौ । धेरै कुरा सिकाउन सक्छौ ।                         


Share:

Sunday, April 28, 2019

How to active level on Easy1Up.com?



When you join Easy1Up.com you need to active level to get access and training also earning. You can find the level to active on 'My Products>> Elevation, Elevation Elite, Vertex, Vertex Elite, Vertex Pro, Vertex Live'. Click any level to get access and pay the fee. When payment is complete you will active.

1.       First you need open dashboard.
2.       Click on my product.

3.       Choose any product or level.

4.       For sponsor fee pay choose any method from the red box.

5.       For admin fee pay choose any one method from the red box.
\

6.       Wait for approve and active level.

Table of activation Fee:
SN
Level Name
Sponsor Fee
Admin Fee
1
Elevation
25 $
5 $
2
Elevation Elite
100 $
10 $
3
Vertex
250 $
25 $
4
Vertex Elite
500 $
50 $
5
Vertex Pro
1000 $
100 $
6
Vertex "Live"
2000 $
500 $

Share:

Saturday, April 27, 2019

वडा स्तरीय नमुना उद्दार अभ्यास । गोकुलगङ्गा गाँउपालिका वडा न ४, बेताली, रामेछाप ॥ Cmadhav-2018 ।। ward model practices for earthquake, Gokulganga Rural Municipality, ward no. 4, Betali, Ramechhap, Nepal


वडा स्तरीय नमुना उद्दार अभ्यास । गोकुलगङ्गा गाँउपालिका वडा न ४, बेताली, रामेछाप ॥ Cmadhav-2018 ।। ward model practices for earthquake, Gokulganga Rural Municipality, ward no. 4, Betali, Ramechhap, Nepal  


मिति २०७५ जेठ २८ गते सञ्चालित वडा विपद् तथा जलवायु उत्थानशील समिति, गोकुलगङ्गा गाँउपालिका वडा न ४, बेताली, रामेछापद्धारा आयोजित वडा स्तरीय नमुना उद्दार अभ्यास कार्यक्रमका केही झलकहरुः
क्यामरा/सम्पादनः माधब चौलागाँई
 © Cmadhav- 2018


Share:

Recent Posts