Life Is Beautiful ( जिवन सुन्दर छ) शिर्षकमा आफ्नो विचारहरु समेटी लेख लेखौँ र पुरस्कार जितौँ । थप जानकारीका लागी तल दिइएको भिडियो हेर्नुहोला ।
नियमहरुः
२.लेख नेपाली वा अङ्ग्रेजी भाषामा लेख्न सकिनेछ ।
३.लेख अन्य लेखक वा कुनै साइटबाट नक्कल गरिएको हुनुहुदैँन् ।
४.यदि त्यस्तो गरिएको पाइएमा त्यसको जिम्मेवार आफैँ हुनुपर्नेछ । र त्यस्ता लेखलाई समावेश गरिनेछैन् ।
५.उत्क्रीष्ट ३ लेखहरुलाई website मा प्रकाशन गरिनेछ ।
६.लेख यहि २०७५ असोज ३१ गतेसम्म पठाउन सकिनेछ ।
७.नतिजा प्रकाशन २०७५ कार्तिक १० गते हुनेछ ।
८.सर्वोत्क्रीष्ट लेखलाई पुरस्कारको व्यवस्था हुनेछ । प्रथम हुनेलाई पुरस्कार रु. २००० र दितिय हुनेलाई पुरस्कार रु. १००० र तेस्रो हुनेलाई पुरस्कार रु. ५०० प्रदान गरिनेछ ।
९.लेख पठाउन दिइएको Email id वा website बाट पठाउन सकिनेछ ।
१०.यस प्रतियोगीतामा कुनै विवाद उत्पन्न भएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
यस प्रतियोगितामा सहभागी हुन आवश्यक प्रक्रियाहरु :
१. यस पेज ( Cmadhav ) लाई लाईक (Like) गरेको हुनुपर्छ ।
२. यस पेज र पोष्टलाई सेयर (Share) गरेको हुनुपर्छ ।
३. उक्त पोष्ट कम्तिमा पनि एक पटक visit गरेको हुनपर्नेछ ।
४. दिइएको लिङ्कमा भएको Video कम्तिमा १० सेकेन्ड हेरेको हुनुपर्छ ।
५. उक्त Videos भएको YouTube Channel लाई सस्क्राइब (Subscribe) तथा Like गरेको हुनुपर्छ ।
0 comments:
Post a Comment